पर्सनल साइट कसरी बनाउने?

तपाईं लाई मेरो सनो ब्लग म स्वागत गर्दछु मैल यस ब्लग मार्फत तपाईं लाई तपाईं को पनि wwww.yourename.com.np वेब साईट कसरी बनाउने भने बारेमा सिकाउने लागि रहको छु मलाई पुरा विस्वस छ तपाईं ले राम्रो सँग बुज्नु हुनुहुने छ ।
व्यक्तिगत र पेशागत दुवै तरिकाले इन्टरनेटको दुनियामा अत्यन्तै चर्चित  माध्यम हो ब्लगिंग । यसलाई साधारण भाषामा भन्नु पर्दा अनलाइन डायरी भन्दा पनि हुन्छ । जसलाई तपाइँले पूर्णरुपमा व्यक्तिगत सोचहरुको कुना बनाउन पनि सक्नुहुन्छ वा  पेशागत व्यक्तिहरुको जमघटको साझा चौतारी पनि बनाउन सक्नुहुन्छ । यदि तपाइँ कविता, कथा, गीत, फोटोग्राफी जस्ता श्रीजनशिल कुराहरुमा लाग्नु भएको छ भने त आफ्ना श्रीजनाहरुलाई दर्शक सामु ल्याउने दरिलो माध्यम बन्न सक्छ ।  अब दर्ता गर्न तरिका मा जाउ हैत  


१) नाम दर्ता गर्ने
वेबसाइट बनाउने स्टेपहरुमा तपाइको पहिलो काम नाम दर्ता गर्ने हुन्छ । नाम दर्ता गर्ने भनेपछि तपाइँले बुझी सक्नु भयो होला, google.com, yahoo.com, facebook.com जस्तै आफ्नो साइटको लागि एउटा नाम दिने । यी .com, .net, .org जस्ता नामहरुकोलागि तपाइँले बार्षिक पैसा तिर्नु पर्ने हुन्छ तर यदि तपाइँले अहिले पढिरहनु भएको मेरो साइट rcpoudel.com.np जस्तो नाम दर्ता गर्ने सोंच बनाउनु भएको छ भने बार्षिक पैसा तिर्नु पर्ने हुदैन । हाल सम्मको लागि मर्कन्टाइल कम्पनिले नि:शुल्क उपलब्ध गराउदै आएको छ । यसको लागि तपाइँले आफ्नो नागरिकताको फोटोकपी र एउटा “मेरो नाम दर्ता गरि पाउँ” भन्ने चिठी लिएर जानु भयो भने तिन दिन भित्र तपाइँको नाम दर्ता हुन्छ । र त्यसको लागि तपाईंले register.com.np मा गएर एउटा अनलाइन फर्म पनि भर्नु पर्ने हुन्छ । तर यो कुरा बुझ्नुहोला त्यहा गएर नाम दर्ता गर्दैमा तपाइँलाई वेबसाइट प्राप्त भने हुदैन, यस्ले तपाइको बन्न लागेको साइटको लागि एउटा नाम मात्र दिने हो । र व्यक्तिगत साइटको नाम चयन गर्नु पर्दा तपाइले आफ्नो नागरिकताको नाम वा थर सँग मिल्ने नाम छान्नु पर्ने हुन्छ, त्यसको लागि पहिले अरुले तपाइको नाम दर्ता गरिसकेको छ की छैन register.com.np मा गएर चेक गर्नु पर्ने हुन्छ । तर आज भोली register.com.np under mantanance  मा छ तेसैल तपाईंले तपाईं को  ब्रौजर मा तपाईंले दर्त गर्न खोज्नु भयको  domane name search गरी हर्नु होस यदी search गदा web not avilable  भन्यो भने तपाईंले त्यो नाम दर्त गर्न सक्नु हुन्छ । 
साथी हरु अब मैले तपाईं लाई चारण बद्द step wise तरिका ले सिकाउदै छु .
First step  प्रथम चारण 
सर्व प्रथम तपाईं ले आफ्नो Web browser मा तपाईं ले बनौन चाहनु भयको domane name search  गर्नुस यदी search  गर्दा website not avilable  भन्यो भन तेस नाम दर्ता सक्नु हुन्छ ।  

Second step दित्तीय  चारण 
अब तपाईं लाई तपाईं को वेब साईट update  गर्न तपाईं लाई hosting आवस्यकता पर्दछ तेस को लागि तपाईं ले Hosting account मा sign up गर्नु पर्छ यस को लागि तपाईं ले पैसा तिरेर पनि space किन्न सक्नु हुन्छ तर तपाई ले free मा पनि hosting account sign up गर्न सक्नुहुन्छ तेस्को लागि तपाईं ल यहाँ क्लिक्क गर्नुहोस । अब तपाईं ले तपाईंले free hosting account  बनौनुहोस तेस पछाडी तपाईं ले  email varification गरी  hosting plan मा  free choose गरी  Select button  मा Click गर्नु होस  त्यस पछाडी तपाईंल यस्तो देखान सक्नु हुन्छ 
















 जहाँ तपाईं ले domain लेखेको radio button मा click गर्नु होस  तेस पछाडी तपाईं को Domain name राखी देखायको अनुसार form भर्नुहोस । तेस पछाडी तपाईं ले एक छिन  wait गर्नु होस र तपाईंले पेज लाई रेफ्रेश गर्नुहोस तेस पछाडी तपाईं ले यस्तो देखान सक्नु हुन्छ । 


 अब  Switch button मा click गर्नुहोस । तेस पछाडी तपाईं को detail page खुल्छ । अब page को right दाया पट्टी हर्नुहोस तपाईंले यस्तो देख्न्नु हुन्छ ।  जहाँ host name र ip address हुन्छ  तेस लाई copy  गर्नुहोस तेस पछाडी यहाँ क्लिक गर्नुहोस जहाँ application form  खुल्छ । तेस form  लाई तपाईं  ले राम्रो सँग भोर्नु होस । जहाँ  Hostname and server ip  सब भोर्नुहोस जुन तपाईंलाई hostinng account information मा देयको छ ।  तेस पछाडी मेरो domain नाम दर्ता गरि पाउँ” भन्ने चिठी hostmaster को नाम मा लेख्न्नु होस र तपाईं को नगरिक्ता को photo copy  १ प्रती सहित तपाईं को application merchantile मा लिएर जानुहोस  तिन दिन भित्र तपाइँको Domain नाम दर्ता हुन्छ ।  अथवा तपाईं ले hostmaster@mercantile.com.np  मा सम्पूर्ण Documents हरु send गर्न साक्नु हुन्छ । यसरि गर्द पनि हुन्छ ।  
कुनै समस्या भयमा comment गर्न सक्नु हुन्छ अथवा  हाम्रो facebook page ma massege गर्न पेनी सक्नु हुन्छ अथवा मलाई  Direct contact  गर्न सक्नु हुन्छ मेरो facebook page मा पनि contact गर्न सक्नु हुन्छ मेरो facebook link is http://www.facebook.com/ramchandra48 











पर्सनल साइट कसरी बनाउने? How to make .com.np website .com.np  nepali domane name free domane

Post a Comment

1 Comments

  1. Hello admin,
    I triied to register dipen45 . codes . np once but its rejected by them via mail. My name in citizenship is dipendra rana magar. Can't i register other rather than .com.np and do i need to give only dipendraranamagar in dormain name? plz guide.

    ReplyDelete

Thank you !